प्रहरी र भारतीय तस्करहरु बिच झडप

Yugnepal     796 पटक पढिएको    

प्रहरी र भारतीय तस्करहरु बिच झडप

प्रहरी र भारतीय तस्करहरु बिच झडप

 


बेलौरीमा प्रहरी र भारतीय तस्करहरु बिच दोहोरो झडप भएको छ ।

बेलौरी नगरपालिका १० ९ भुडा ० मा गएराति नेपाल सशस्त्र प्रहरी र भारतीय तस्करहरु बिच दोहोरो झडप भएको हो ।
झडपमा परि स्थानीय तारा चन्द घाइते भएको भुडाका प्रहरी सहायक निरिक्षक कैलाश भट्ट ले जानकारी दिए । चन्दको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । सशस्त्र प्रहरीले भने झडपबारे जानकारी दिन खोजेन । भारतीय तस्करहरुले हवाई फाइरीङ गरेको स्थानियहरुको भनाई छ । 



शनिबार १४, बैशाख २०७६ १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.