कैलालीमा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन

युग संवाददाता     657 पटक पढिएको    

कैलालीमा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन

धनगढी पुस २८। सुदूरपश्चिममा कोरोना संक्रमण बढेसँगै कैलाली प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । बुधबार बसेको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो । स्मार्ट लकडाउनको आदेश बुधबार मध्यराति १२ बजेदेखि लागू भएको छ ।

अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन ।

सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित  सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा  स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था  गरी सञ्चालन गर्न अनुमति दिइएको

No description available.

 

 

No description available.

 

 

 



बुधबार २८, पुष २०७८ ०६:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal