नगर प्रमुख वडले दिए  केन्द्रिय सदस्य  दलित खुल्ला  पदमा  उम्मेदवारी

युग संवाददाता     791 पटक पढिएको    

नगर प्रमुख वडले दिए  केन्द्रिय सदस्य  दलित खुल्ला  पदमा  उम्मेदवारी

धनगढी मंसिर २३ धनगढी उपमहानगरपालिकाका मेयर तथा नेपाली काँग्रेस युवा नेता नृपबहादुर वडले केन्द्रिय सदस्य  दलित खुल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सो पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

नगर प्रमुख वड धनगढी नेपाली काँग्रेस नगर समितिका सभापति समेत भइसकेका छन। विद्यार्थी राजनीतिबाट शुरु गरेका उनले लामो समय पार्टीका विभिन्न गतिविधी प्रभावकारी रुपमा अघि बढाएका छन । उनले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेका हुन ।



बिहिबार २३, मङि्सर २०७८ ०५:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal