लकडाउन जेठ ५ गतेसम्म

Yugnepal     855 पटक पढिएको    

लकडाउन जेठ ५ गतेसम्म


आज बसेको मन्त्री परीषदको बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय भोली सकिँदै छ । कोरोना परीक्षण कम भएका कारण जोखिम कायमै रहेको भन्दै थप १० दिन लकडाउनको समय बढाइएको हो ।कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको हो ।



बुधबार २४, बैशाख २०७७ ०७:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.