प्रदेश प्रमुख मल्ल अस्वस्थ

सुदूरपश्चिम

Yugnepal     1062 पटक पढिएको    

प्रदेश प्रमुख मल्ल अस्वस्थ

प्रदेश प्रमुख मल्ल अस्वस्थ

    धनगढी,  सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य हुनुभएको छ ।  उहाँलाई कम्पन, ज्वरो,  खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गाौमा  केही समस्या देखिएको  निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिनुभयो । 
 
    प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डा केसीसहित चार चिकित्सकको टोलीले गरेको थियो । एकहत्तर वर्षीय मल्ललाई सो अस्पतालले बाहिर बाहिर सिफारिस गरिएपछि गए राति नै थप उपचारका लागि काठमाडौंँ लगिएको छ ।
 



मङ्गलबार ०७, फागुन २०७५ ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.