बैतडीमा कक्षा ९ मा अध्ययनरत छात्रा मृत फेला

युग संवाददाता     49 पटक पढिएको    

बैतडीमा कक्षा ९ मा अध्ययनरत छात्रा मृत फेला

 

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।


पुर्चौडी नगरपालिका–३ न्वादेउ पोखरा घर भई वडा नं ४ भटनास्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गमला पार्की मृत अवस्थामा फेला परेकी हुन्।

स्कुले छात्राको रहस्यमय मृत्युले स्थानीय क्षेत्र शोकमग्न बनेको छ भने घटनाको प्रकृतिलाई लिएर स्थानीयबासीले गम्भीर चासो व्यक्त गरेका छन्। उक्त घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाहीको होस् ।



बिहिबार १९, चैत २०८२ ०४:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal