कैलाली–१ मा कांग्रेसका जनकराजको अग्रता

युग संवाददाता     34 पटक पढिएको    

कैलाली–१ मा कांग्रेसका जनकराजको अग्रता

धनगढीः प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन्। एक हजार १६४ मत गणना गर्दा चौधरीले ३४८ मत पाएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिए। 



शुक्रबार २२, फागुन २०८२ ०६:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal