काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले राजीनामा दिएका छन् ।
उनले आज उपप्रमुखलाई राजीनामा बुझाएका हुन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव लड्नको लागि मेयर शाहले राजीनामा दिएका हुन् ।
उनले आज राजीनामा दिने निर्धारित तालिका रहेपनि केहिबेर अलमल भएको थियो ।

प्रतिकृया दिनुहोस