सीप तथा रोजगार मेलाबाट दक्ष जनशक्ती उत्पादन हुने विश्वास छ  ः पूर्वमन्त्री देउवा

युग संवाददाता     106 पटक पढिएको    

सीप तथा रोजगार मेलाबाट दक्ष जनशक्ती उत्पादन हुने विश्वास छ  ः पूर्वमन्त्री देउवा

 

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री प्रकाश बहादुर देउवाले  सीप तथा रोजगार मेलाबाट दक्ष जनशक्ती उत्पादन हुने बताएका छन् । 

धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा बिहीबार सुरुभएको सीप तथा रोजगार मेलाको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै देउवाले बेरोजगारीको धैरै समस्या छ  ,सीप सिकेर बेरोजगारी हटाउन सकिने पनि कार्यक्रममा बताए । 
औद्योगिक विकास लाई  व्यापार संग जोडेर दोधारा चाँदनीमा सुख्खा बन्दगाह छिटै संचालनमा ल्याउन सरकारलाई देउवाले आग्रह  गरे । 

आजबाट सुरुभएको मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।



बिहिबार ०८, फागुन २०८१ ०१:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal