प्रधानमन्त्री हसिनाले देश छाडेपछि शासनसत्ता सेनाको हातमा

युग संवाददाता     372 पटक पढिएको    

प्रधानमन्त्री हसिनाले देश छाडेपछि शासनसत्ता सेनाको हातमा

 


काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ ।

प्रधानमन्त्री हसिनाको राजीनामालगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख वाकर उज९जमानले हिंसा अन्त्य गर्नसमेत आग्रह गरेका छन् । सबै दललाई बोलाएको भन्दै उनले भने, “हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि काम गर्नेछ ।”


यता प्रधानमन्त्री निवासमा भने प्रदर्शनकारीहरूले लुटपाट गरेका छन् । प्रदर्शनकारीले कार्यालय घेरेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत आएकी छिन् ।



सोमबार २१, साउन २०८१ ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal