सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण

युग संवाददाता     479 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण

 

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु सपथ ग्रहण  हेर्नुस तस्बिर सहित


धनगढी  /  सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण भएको छ ।

प्रदेश सभाका सबैभन्दा जेष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभा सदस्यहरुलाई सपथ गराएका हुन ।

सपथ ग्रहण कार्यक्रममा छ जना प्रदेश सभा सदस्यले थारु भाषामा सपथ ग्रहण गरेका थिए ।

सपथ ग्रहण गर्न आएका केही प्रदेश सभा सदस्यहरु आफ्नो भेषभुषा सहित उपस्थित भएका थिए ।



शनिबार १६, पुष २०७९ ०३:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.