सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु सपथ ग्रहण  हेर्नुस तस्बिर सहित

युग संवाददाता     1238 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु सपथ ग्रहण  हेर्नुस तस्बिर सहित


धनगढी पुस १५ सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण भएको छ ।

प्रदेश सभाका सबैभन्दा जेष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभा सदस्यहरुलाई सपथ गराएका हुन ।

सपथ ग्रहण कार्यक्रममा छ जना प्रदेश सभा सदस्यले थारु भाषामा सपथ ग्रहण गरेका थिए ।

सपथ ग्रहण गर्न आएका केही प्रदेश सभा सदस्यहरु आफ्नो भेषभुषा सहित उपस्थित भएका थिए ।

 



शनिबार १६, पुष २०७९ ०३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal