कैलाली–५ मा पन्तको अग्रता कायमै

युग संवाददाता     262 पटक पढिएको    

कैलाली–५ मा पन्तको अग्रता कायमै

धनगढी  ।  कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राखेका छन्। प्रतिनिधि सभा सदस्यको ४२ हजार २६९ मत गणना हुँदा पन्तले १५ हजार ९० मत पाएका छन्।एमालेका उम्मेदवार नारदमुनि रानाको १३ हजार १३७ मत छ। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ६ हजार ६१३ मत छ।



बिहिबार ०८, मङि्सर २०७९ ०३:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal