कञ्चनपुर-२ मा कांग्रेसका नारायणप्रसाद साउद निर्वाचित

युग संवाददाता     170 पटक पढिएको    

कञ्चनपुर-२ मा कांग्रेसका नारायणप्रसाद साउद निर्वाचित

कञ्चनपुर ।  कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रसाद साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् । लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार बनेका साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६४५ मत प्राप्त गरे ।

१ लाख ५ हजार ५७७ मतदाता रहेको क्षेत्र नं। २ मा ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।



बिहिबार ०८, मङि्सर २०७९ ०४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.