बझाङमा भानुभक्त जोशी विजयी, ऐन महर पराजित

युग संवाददाता     207 पटक पढिएको    

बझाङमा भानुभक्त जोशी विजयी, ऐन महर पराजित

बझाङ ।  बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाए ।जोशी ठीक एक वर्ष अगाडि नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।



बिहिबार ०८, मङि्सर २०७९ ०१:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.