दार्चुलामा गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी

युग संवाददाता     241 पटक पढिएको    

दार्चुलामा गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी

दार्चुला । दार्चुलामा सत्ता गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी भएका छन् ।  नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत खेम राज भट्टका अनुसार बडूले २८ हजार ५१५मत प्राप्त गरे भने  प्रतिस्पर्धी ठगुन्नाले  २६ हजार ३८१ मत प्राप्त गरे ।  



बुधबार ०७, मङि्सर २०७९ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.