बैतडी प्रदेशसभा (ख) मा कांग्रेसका शिवराज भट्ट विजयी

युग संवाददाता     165 पटक पढिएको    

बैतडी प्रदेशसभा (ख) मा कांग्रेसका शिवराज भट्ट विजयी

बैतडी । बैतडी प्रदेशसभा ९ख० मा नेपाली कांग्रेसका  शिवराज भट्ट विजयी भएका छन् । भट्टले १७ हजार १५२ मत लिएर विजयी भएका  हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लीलाधर भट्टले १६ हजार ७१६ मत प्राप्त गरे । 



बुधबार ०७, मङि्सर २०७९ ०३:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.