कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै

युग संवाददाता     176 पटक पढिएको    

कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायमै राखेका छन् ।

१४ हजार चार सात सय ६६ मत गणना हुँदा काँग्रेसका पन्तले चार हजार नौ सय ३३ मत ल्याएका छन् । सुरुदेखि अग्रता लिएका नेकपा एमालेका उम्मेदवार नारदमुनी राना पछिल्ला चरणका दुई वटा गणनामा लगातार पछि परेका छन् ।

रानाले चार हजार चार सय ५७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा(माछा) ले दुई हजार ९३ मत ल्याएका छन् । 



बुधबार ०७, मङि्सर २०७९ ११:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.