कञ्चनपुर क्षेत्र २ (२) मा थापा विजयी

युग संवाददाता     110 पटक पढिएको    

कञ्चनपुर क्षेत्र २ (२) मा थापा विजयी

कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा वाम लोकतान्त्रिक गठबन्धन (काँग्रेस) का उम्मेदवार बहादुर सिंह थापा विजयी भएका छन्। थापाले एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै जित निकालेका हुन्।थापाले १० हजार ६६८ मत प्राप्त गरे।

प्रतिस्पर्धी रानाले  ८ हजार ९४२ मत पाए। प्रदेशसभा १ मा पनि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादीका ओमविक्रम भाट (सरल) विजयी भइसकेका छन्।



बुधबार ०७, मङि्सर २०७९ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.