दार्चुला प्रदेशसभा(१)मा बिक्रम धामी विजयी

युग संवाददाता     143 पटक पढिएको    

दार्चुला प्रदेशसभा(१)मा बिक्रम धामी विजयी

दार्चुला  । दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई पराजित गर्दै धामी निर्वाचित भएका हुन्।अन्तिम मत परिणाम अनुसार धामीले १५ हजार १ सय २७ मत पाउँदा जोशीले १३ हजार ४ सय ५१ मत पाएका छन्।  



बुधबार ०७, मङि्सर २०७९ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.