कञ्चनपुर–२ मा मतान्तर बढाउँदै एनपी साउद

युग संवाददाता     134 पटक पढिएको    

कञ्चनपुर–२ मा मतान्तर बढाउँदै एनपी साउद

कञ्चनपुर  । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राखेका छन्। १५ हजार ३ सय ८१ मतगणना हुँदा साउद ३ हजार ६६ मतले अगाडि छन्। उनले १५ हजार ४ सय ९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले १२ हजार ३ सय ४३ मत ल्याएका छन्।

यहाँ कांग्रेसलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो भने एमाले एक्लै चुनाव लडेको थियो। 



बुधबार ०७, मङि्सर २०७९ ०५:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.