बझाङमा एमालेका महरको अग्रता यथावत

युग संवाददाता     113 पटक पढिएको    

बझाङमा एमालेका महरको अग्रता यथावत

बझाङ  । बझाङमा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेता ऐन बहादुर महरले अग्रता कायमै राखेका छन् । यद्यपि पछिल्लो मत गणनामा मतान्तर भने घटेको छ । ३४ हजार दुई ३२ मत गणना गर्दा एमालेका महरले १५ हजार पाँच सय १५ मत पाएका छन्।

उनलाई पछ्याई रहेका एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी १५ हजार ३३ मत पाएका छन् । उनीहरूबिच चार सय ८२ मतको अन्तर छ ।



बुधबार ०७, मङि्सर २०७९ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.