गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

युग संवाददाता     253 पटक पढिएको    

गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

काठमाडौं ।  गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्।  विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।



बुधबार ०७, मङि्सर २०७९ ०२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal