कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका बीर बहादुर बलायर सय मतले अगाडि

युग संवाददाता     125 पटक पढिएको    

कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका बीर बहादुर बलायर सय मतले अगाडि

धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा अन्तत नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार बीर बहादुर बलायरले अग्रता लिएका छन् ।

आज दिउसोदेखि पछि परेका बलायरले पछिल्लो मत गणनामा सय मतले अग्रता लिएका हुन् । बलायरले १२ हजार एक सय ३४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लेखराज भट्टले १२ हजार ३४ मत ल्याएका छन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०३:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.