डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल पछ्याउँदै

युग संवाददाता     308 पटक पढिएको    

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल पछ्याउँदै

 

धनगढी मंसिर ६  काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन्। २३, ३६१मत गणना हुँदा सम्म देउवाले ११ हजार ५५४ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। 

ढकालको मत ६ हजार १०५ छ। यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मत सहित तेस्रो स्थानमा छन्।



मङ्गलबार ०६, मङि्सर २०७९ ०१:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.