कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेको शुरुवाती अग्रता

युग संवाददाता     137 पटक पढिएको    

कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेको शुरुवाती अग्रता

धनगढी /  कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधि सभामा नेकपा एमालेले शुरुवाती गणनामा अग्रता कायम गरेको छ ।

दुई हजार चार सय मत गणना हुदा नेकपा एमालेका उम्मेदवार नारदमुनी रानाले सात सय २५ मत पाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तले पाँच सय ७५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले तीन सय मत ल्याएका छन् । यो धनगढी उपमहानगरपालिका वडा नम्बर १ र १९ को मत गणनाको परिणाम हो ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.