कैलाली क्षेत्र नम्बर ४ मा लेखराज अघी अघी वीरबहादुर पछि पछि

युग संवाददाता     181 पटक पढिएको    

कैलाली क्षेत्र  नम्बर ४ मा लेखराज अघी अघी वीरबहादुर पछि पछि

धनगढी  । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार भट्टले ८०५७ मत प्राप्त गरेका छन् भने सत्ता गबन्धनका तर्फबाट वीरबहादुर बलायरले ७४२५ मत प्राप्त गरेका छन् । अहिलेसम्म भट्ट ६३२ मतले अग्रस्थानमा छन । 



मङ्गलबार ०६, मङि्सर २०७९ ०९:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.