कञ्चनपुर क्षेत्र नम्बर ३ (ख) मा नेपाली काँग्रेस प्रदेश सभामा अगाडि

युग संवाददाता     129 पटक पढिएको    

कञ्चनपुर क्षेत्र नम्बर ३ (ख) मा नेपाली काँग्रेस प्रदेश सभामा अगाडि

कञ्चनपुर  । कञ्चनपुर क्षेत्र नम्बर ३ (ख) मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार बेल बहादुर रानाले एक हजार मतको अन्तरले अग्रता लिएका छन् । रानाले दुई हजार सात सय १३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी सुरेन्द्र बिष्टले एक हजार सात सय ११ मत पाएका छन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०७:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.