कैलाली क्षेत्र नम्बर ५ को ख मा काँग्रेसका प्रकाश देउवाको अग्रता कायमै

युग संवाददाता     246 पटक पढिएको    

कैलाली क्षेत्र नम्बर ५ को ख मा काँग्रेसका प्रकाश देउवाको अग्रता कायमै

धनगढी । कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ख मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार प्रकाश देउवाले अग्रता कायम गरेका छन् । तीन सय मत गणना हुँदा देउवाले सय मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार दुर्गा जोशीले ६६ मत ल्याएका छन् ।

राप्रपाका उम्मेदवार शिवराज भण्डारीले ५६ मत र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले २६ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले ३५ मत ल्याएको छ ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०५:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.