कञ्चनपुर ३ मा नेपाली काँग्रेसका रमेश लेखक झण्डै दोब्बर मतले अगाडि

युग संवाददाता     122 पटक पढिएको    

कञ्चनपुर ३ मा नेपाली काँग्रेसका रमेश लेखक झण्डै दोब्बर मतले अगाडि

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखकले झण्डै दोब्बर मतले अग्रता लिएका छन् । भीमदत्त नगरपालिकाका १,२,३,४,५,६ र ७ नम्बर वडाका १३ हजार ६ सय ८६ मत गणना हुदा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखकले सात हजार छ सय १६ मत ल्याएका छन् ।

एमालेका उम्मेदवार निरुदेवी पालले चार हजार एक सय ३६ मत पाएकी छन् । उनीहरुका बीच एक तीन हजार चार सय सय ५३ मतको अन्तर छ ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०३:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.