कञ्चनपुर क्षेत्र नम्बर ३ को क मा समाजवादीका प्रकाश रावलको अग्रता कायमै

युग संवाददाता     126 पटक पढिएको    

कञ्चनपुर क्षेत्र नम्बर ३ को क मा समाजवादीका प्रकाश रावलको अग्रता कायमै

कञ्चनपुर  । कञ्चनपुर क्षेत्र नम्बर ३ को क मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावलले अग्रता कायमै राखेका छन् । तीन हजार तीन सय १९ मत गणना हुदा रावलले एक हजार ५२ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार टेकेन्द्र भट्टले नौ सय ५४ मत ल्याएका छन्  एमालेको समर्थन रहेका राप्रपाका धर्मराज जोशीले सात सय आठ मत ल्याएका छन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०३:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.