डडेल्धुरामा शेर बहादुर देउवा दोब्बर मतले अगाडि

युग संवाददाता     138 पटक पढिएको    

डडेल्धुरामा शेर बहादुर देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा  । डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा दोब्बर मतले अग्रता कायम गरेका छन् ।

१० हजार आठ सय ७० मत गणना हुदा देउवाले पाँच हजार छ सय २१ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत ल्याएका छन् ।

एमालेको सहयोगमा चुनाव लडेका नेपाली काँग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले एक हजार छ सय ३६ मत पाएका छन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०१:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.