दार्चुला सदरमुकाममा मतपेटिका पुर्‍याइयो

युग संवाददाता     140 पटक पढिएको    

दार्चुला सदरमुकाममा मतपेटिका पुर्‍याइयो

दार्चुला  । दार्चुलाको ब्यास गाउँपालिका-२ राप्लाको दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ सिना मतदान केन्द्रका मतपेटिकाहरु २७ घण्टापछि दार्चुला सदरमुकाम खलङ्गामा पुर्‍याइएको छ । ती केन्द्रहरू सदरमुकामबाट २८ कोश टाढा रहेकोले पैदल मार्ग भएर मतपेटिका ढुवानी गरेर ल्याइएको हो । समान्यतल ती ठाउँबाट पैदल हिडाइमा सदरमुकाम खलङ्गा पुग्न १०/१२ घण्टा लाग्ने गर्छ । अब सबै प्रक्रिया पुगाएर मतगणना हुने निर्वाचन अधिकारी प्रदीप सिंह धामिले बताए ।  



सोमबार ०५, मङि्सर २०७९ ०४:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.