कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीलाई सुरुवाती अग्रता

युग संवाददाता     148 पटक पढिएको    

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीलाई सुरुवाती अग्रता

धनगढी  । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । २०० मत गिन्ती गर्दा सो पार्टीका उम्मेदवार अरुण चौधरीले १२३ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले ३८ र नेकपा (एमाले) का झपट रावलले २० मत प्राप्त गरेका छन् ।



सोमबार ०५, मङि्सर २०७९ ०४:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.