कञ्चनपुर ३ मा नेपाली काँग्रेसका रमेश लेखकको अग्रता कायमै

युग संवाददाता     271 पटक पढिएको    

कञ्चनपुर ३ मा नेपाली काँग्रेसका रमेश लेखकको अग्रता कायमै

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ को मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । दुई हजार दुई सय मत गणना हुदा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखक एक हजार ६६ मत सहित अग्रस्थानमा छ ।

एमालेका उम्मेदवार निरुदेवी पालको छ सय ३० मत छ । यो कञ्चनपुरको भीमदत्त नगरपालिकाको १,२,३ नम्बरको मतगणनाको परिणाम हो ।



सोमबार ०५, मङि्सर २०७९ ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.