कैलालीको क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

युग संवाददाता     175 पटक पढिएको    

कैलालीको क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी  । कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी छ । अहिले सम्म १०० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।

उन्मुक्ति पार्टीले ३३ मत ल्याउँदा नेपाली काँग्रेसले २७ मत ल्याएको छ । यस्तै नेकपा एमालेले २३ मत प्राप्त गरेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले ४,राप्रपाले ९,नेमकिपाले १ मत ल्याएको छ ।

यहाँ प्रतिनिधि सभाको लागि नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ,  कांग्रेसबाट रामजनम चौधरी, एमालेबाट तपेन्द्र रावल उम्मेदवार छन् ।



सोमबार ०५, मङि्सर २०७९ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.