काठमाडौं- १ मा मिश्रलाई पछि पार्दै सिंहको अग्रता

युग संवाददाता     171 पटक पढिएको    

काठमाडौं- १ मा मिश्रलाई पछि पार्दै सिंहको अग्रता

काठमाडौं  । काठमाडौं- १ मा प्रतिनिधि सभा सदस्यतर्फ सिंहले ८१६ मत ल्याएर अग्रता कायम गरेका छन ।  राप्रपाका रवीन्द्र मिश्रले ७३५ ल्याउदा  नेकपा (एमाले)का किरण पौडेलको ४९६ मत छ। त्यस्तै, नेपाल सु्शासन पार्टीका रमेश खरेलले २२५ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको १७५ मत छ।



सोमबार ०५, मङि्सर २०७९ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.