अछाममा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

युग संवाददाता     155 पटक पढिएको    

अछाममा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

 
 


अछाम मंंसिर ४ । अछाममा सत्ता गठबन्धन र नेकपा ९एमाले०का कार्यकर्ताबीच आइतबार झडप भएको छ । अछामको प्रभा माविस्थित मतदान केन्द्रमा दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झडपमा एकजना घाइते भएका छन् । मतदाताको विषयलाई लिएर उनीहरूबीच झडप भएको बताइएको छ ।



आइतबार ०४, मङि्सर २०७९ ०६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.