डोटीको केआईसिँह गाउँपालिकामा प्रेसर कुकर बम भेटियो

युग संवाददाता     714 पटक पढिएको    

डोटीको केआईसिँह गाउँपालिकामा प्रेसर कुकर बम भेटियो

 

धनगढी मंसिर ४ डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ। जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको सडकमा कुकर राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सडकको जंगल क्षेत्रमा बम राखिएको हो। नेपाली सेनाको समूह बम डिस्पोजका लागि गएको छ।



आइतबार ०४, मङि्सर २०७९ ०५:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal