एमाले र काँग्रेसका कार्यकर्ताबिच बाजुरामा झडप

युग संवाददाता     238 पटक पढिएको    

एमाले र काँग्रेसका कार्यकर्ताबिच बाजुरामा झडप

 

धनगढी मंसर ४ बाजुरामा झडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप भएको हो।


दुई पार्टीका कार्यकर्ताबिच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले बताएको छ। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली काँग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।बाजुरामा झडप

धनगढी मंसिर ४  बाजुरामा झडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप भएको हो।

दुई पार्टीका कार्यकर्ताबिच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले बताएको छ। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली काँग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।



आइतबार ०४, मङि्सर २०७९ ०५:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.