निर्वाचनमा खटिएकी शिक्षिकाको निधन

युग संवाददाता     269 पटक पढिएको    

निर्वाचनमा खटिएकी शिक्षिकाको निधन

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए  ।

उच्च रक्तचापबाट पीडित रहेकी शिक्षिका मतदान केन्द्रमा सर्वदलिय बैठक चलिरहेका बेला अचानक बिरामी परेपछि उपचारका लागि लैजाँदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।



शुक्रबार ०२, मङि्सर २०७९ ०२:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.