हथौडा प्रहार गरी श्रीमतीको हत्या

युग संवाददाता     301 पटक पढिएको    

हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङ  । दाङमा हथौडा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।



शुक्रबार ०२, मङि्सर २०७९ ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal