तीन दिन कैलालीका सिमानाका बन्द हुने

युग संवाददाता     192 पटक पढिएको    

तीन दिन कैलालीका सिमानाका बन्द हुने

धनगढी । कैलालीमा तिन दिन सिमानाका बन्द रहने भएका छन । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनकालागी भारतसँग  जोडिएका सीमानाका तीन दिन बन्द हुने भएका हुन ।

जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार एक सूचना जारी गर्दै यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलालीसँग सीमा जोडिएका नाका बन्द रहने सूचनामा उल्लेख छ।

नेपाल समय



मङ्गलबार २९, कार्तिक २०७९ ०३:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.