बागमती नदीमा युवकको शव फेला

युग संवाददाता     158 पटक पढिएको    

बागमती नदीमा युवकको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–८ गुहेश्वरी मन्दिर नजिकै बागमतीमा युवकको शव भेटिएको छ । करिब २५ वर्षका पुरुष मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृतकको पहिचान खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।



मङ्गलबार २९, कार्तिक २०७९ ०२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.