ओलीले आज कर्णालीका तीन जिल्लामा चुनावीसभालाई सम्बोधन गर्ने

युग संवाददाता     146 पटक पढिएको    

ओलीले आज कर्णालीका तीन जिल्लामा चुनावीसभालाई सम्बोधन गर्ने

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार कर्णालीका तीन वटा जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले कालीकोट, दैलेख र सुर्खेतमा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् । एमालेले कालीकोटको रास्कोट, दैलेखको जुम्बुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा चुनावीसभाको आयोजना गरेको नेकपा (एमाले) कालीकोटका अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए ।



आइतबार २७, कार्तिक २०७९ ०६:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.