बिदाको दिन पनि पढन पाएपछि विद्यार्थी खुशी

युग संवाददाता     547 पटक पढिएको    

बिदाको दिन पनि पढन पाएपछि विद्यार्थी खुशी

बाजुरा । वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका  शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र बिदाको दिन समेत बालबालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।

सिद्धेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले विद्यालयमा अधिकांश भोटे समुदायका बालबालिका पढ्नेगरेको बताए । विद्यालयमा विद्यार्थी आउने वातावरण बनाउन शनिबार पनि पठनपाठनको व्यवस्था गरिएको उनको भनाइ छ । 



आइतबार २०, कार्तिक २०७९ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.