नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

युग संवाददाता     142 पटक पढिएको    

नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बाँके / बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।

नेपालगन्जबाट घरतर्फ जाँदै गरेका यादवले चलाएको अन टेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।



शुक्रबार २८, असोज २०७९ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.