जुम्लामा पहिरोमा परी ७ जनाको मृत्यु

युग संवाददाता     179 पटक पढिएको    

जुम्लामा पहिरोमा परी ७ जनाको मृत्यु

जुम्ला / जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

पहिरोमा पुरिएर  एकै परिवारका ५ जना र थप २ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, आफ्नो घरमा पहिरोको जोखिम भएपछि ५ जना आफन्तको घरमा बास बस्न गएका थिए । तर बास बस्न गएको घर नै पहिरोले पुर्दा उनीहरू सहित थप २ जनाको मृत्यु भएको हो ।



शनिबार २२, असोज २०७९ ०९:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.