लखनउमा ट्याक्टर पल्टिँदा १० जनाको मृत्यु

युग संवाददाता     291 पटक पढिएको    

लखनउमा ट्याक्टर पल्टिँदा १० जनाको मृत्यु

एजेन्सी, भारतको लखनउ इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्याक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ।  उक्त ट्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ।

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ। लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्याक्टरको ट्रली असन्तुलन भएर इटौन्जाुको पोखरीमा पल्टिएको थियो। 



मङ्गलबार ११, असोज २०७९ ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal