बैतडीमा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

युग संवाददाता     265 पटक पढिएको    

बैतडीमा  बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

धनगढी / बैतडीमा एक महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 
प्रहरीका अनुसार दोगडाकेदार गाउँपालिका–४ का गोपीराम चुनारा र ललितराम चुनारा पक्राउ परेका हुन । उनीहरुले अपाङता भएकी एक महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको हो । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 



आइतबार ०१, साउन २०७९ ०९:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.